July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

कालुपाण्डे राजमार्ग अवरुद्ध (भिडियोसहित)

धादिङ — लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाँदा कालुपाण्डे राजमार्ग अवरुद्ध बनेको छ ।

सिद्वालेक गनउँपालिकाको मुक्तिनाथ नेर पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । ठाउँठाउँमा गएको पहिरोले सवारीसाधन रोकिएका छन् । 

पहिरोले क्षति भएको अवरुद्ध राजमार्गको बाटो बनाउन धेरै दिन लाग्ने अनुमान गरिएको छ ।


भिडियो हेर्नकालागि यहाँ क्लिक गर्नुहोस ।

https://m.facebook.com/story.php?story_fbid=3185337231585658&id=100003282371023

भिडियो हरी श्रेष्ठको फेसबुकबाट

शीर्ष समाचार

धेरै पढिएको