कोरोनााबाट झापाका व्यवसायी पोखरेलको मृत्यु
- Khabar Nirantar
- २०७८ जेष्ठ २७
झापा – कोरोना भाइरस संक्रमणबाट झापाको बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ ।
विगत पाँच हप्तादेखि काठमाडौंको नर्भिक हस्पिटलमा उपचार गराइरहेका उनको गए राति १२ बजे निधन भएको हो ।
५३ वर्षीय पोखरेल दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी सबै माझ परिचित थिए । उनको शव अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत झापा ल्याइने र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्