मोबाइल पड्किँदा ५३ वर्षीय एक महिला घाइते
- Khabar Nirantar
- २०७७ चैत्र २७
भोजपुर – चार्जमा राखेको मोबाइल फोन पड्किँदा षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ।
घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्