सेयर बजार ५१ अंकले घट्यो
- Khabar Nirantar
- २०७७ असार १५
काठमाडौं- सेयर बजारको कोरोबारमा सुरुदेखि नै आएको गिरावट रोकिएको छैन ।
एक सय दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ ।
बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ ।
८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयरमा १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्