७७ जिल्लामा विरोध प्रदर्शन गर्दै कांग्रेस
- Khabar Nirantar
- २०७७ फाल्गुन ३
काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ। यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो।
शीर्ष समाचार
- कोशी सरकारमा सहभागी हुन कांग्रेसले किन देखाइरहेको छैन जाँगर ?
- मौद्रिक नीतिमा यी हुन् १० ‘हाइलाइट्स’ र बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
- कुलमानको चेतावनी : तीन महिनाभित्र उद्योगले महसुल नतिरे फेरि लाइन काटिनेछ
- बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिइने
- कमला ह्यारिसलाई ओबामाको समर्थन
धेरै पढिएको
-
यो सरकार पुर्ण कार्यकाल टिक्छ – उपप्रधानमन्त्री पौडेल
२०८१ श्रावण ४ -
उच्च मूल्यबाट तोलाको तीन सय रुपैयाँले घट्यो सुन
२०८१ श्रावण ३ -
भारतमा भेटियो सिमलताल दुर्घटनामा बेपत्ता दुई यात्रुको शव
२०८१ श्रावण ४ -
प्रधानमन्त्रीलाई ‘दुईतिहाइ’ सांसदको विश्वासको मत
२०८१ श्रावण ६
प्रतिकृया दिनुहोस्