March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार
KN hd tv

प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप, विप्लवका जिल्ला इन्चाजको मृत्युप्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप, विप्लवका जिल्ला इन्चाजको मृत्यु

प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप, विप्लवका जिल्ला इन्चाजको मृत्यु

काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप भएको छ । झडपमा परेर ‘विप्लव’ समुहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलका अनुसार लालबन्दी नगरपालिका–१ , लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज क’मार पौडेल मारिएका हुन् ।

नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौँ । सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहालले पुष्टि गरेका छन् ।

ताजा समाचार

देश / समाज

विद्यमान सबै नीतिगत व्यवस्थामा डोजर लगाउन सम्भव छैनः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना गर्छु भन्ने कुरा सम्भव नभएको बताएका छन् । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नयाँ गर्ने विषय सम्भव नभएको बताएका हुन् । ...

विदेश

ट्रम्पको पत्र पाएर किम दङ्ग, भन्छन्–ट्रम्पको असाधारण साहस

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत पत्र पाएर दंग परेका छन् । उनले अमेरिकी राष्ट्रपतिको पत्र पाएको उत्तर कोरियाको केसीएनए मिडियाले जनाएको छ । किमले सो पत्रको प्रशंसा गर्दै ‘एक्सेलेन्ट’ भनेको समाचारमा जनाइएको छ । उनले राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् ।...प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत पत्र पाएर दंग परेका छन् । उनले अमेरिकी राष्ट्रपतिको पत्र पाएको उत्तर कोरियाको केसीएनए मिडियाले जनाएको छ । किमले सो पत्रको प्रशंसा गर्दै ‘एक्सेलेन्ट’ भनेको समाचारमा जनाइएको छ । उनले राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् ।...

अन्तर्वार्ता

सभामुखकै कमजोरीले संसद् अवरुद्ध हुन पुगेको हो

s

राजदूतका लागि किन मरिहत्ते हुन्छ ?

अर्थ

ई–सेवा मार्फत् डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क बुझाउन सकिने

काठमाडौं । हितग्राही खातावालाहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमार्फत् हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नविकरण शुल्क ई सेवा मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रबिधि

विचार

राजदूतका लागि किन मरिहत्ते हुन्छ ?

राजदूतका लागि किन मरिहत्ते हुन्छ ?

खेलकुद

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैँ। कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना समुह ‘बि’ को उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ। समूहचरणको अन्तिम खेलमा एसियन च्याम्पियन कतारलाई २–० ले पराजित गर्दा अर्जेनिटना नकआउटचरणमा स्थान बनाउन सफल रह्यो। अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश भिडन्तमा भेनेजुएलाको सामना गर्ने छ।...

मनोरञ्जन

रहरै रहरमा सांगितिक क्षेत्र रोज्न पुगेछुः गायिका लामा

काठमाडाैँ । होटल म्यानेजमेन्टमा स्नातक गरेकी प्रज्ञा लामाको जन्म काठमाडौंको बौद्धमा भएको हो । आफूले अर्कै विषयमा अध्ययन गरेको भए पनि पारिवारिक माहोल सांगीतिक भएकाले गायन क्षेत्रतिर आकर्षित भएको उनी बताउँछिन् । प्रज्ञाका बाबु बाँसुरीवादक हुन् भने काका तबला वादक । आफ्नो तीव्र इच्छा र परिवारको सहयोगले गायिका बन्न पुगेकी प्रज्ञा लामासँग कालिका महतले गरेको कुराकानी :