August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

नेपाली सेनाले अधिकृत क्याडेटमा खुलायो भर्ना (विज्ञापनसहित)

काठमाडौं – नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ। 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो।  निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो।

आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ।  न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। 

हेर्नुहोस् विज्ञापन

शीर्ष समाचार

धेरै पढिएको