बार्सिलोना क्वार्टरफाइनलमा
- Khabar Nirantar
- २०७७ माघ १५
काठमाडौं– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
बार्सिलोनाले पुनरागमन जित निकालेको हो। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र फ्रेन्की डि जोङले गोल गर्दा रायो भालेकानोका फ्रान गार्सियाले गोल गरे।
पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। तर खेलको दोस्रो हाफमा रायो भालेकानोले गोल गर्दै अग्रता लियो। खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै १–० को अग्रता दिलाए।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्