दुर्घटनामा दुईजनाको मृत्यु
- Khabar Nirantar
- २०७७ माघ १३
काठमाडौं – चितवनमा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
पूर्वबाट आइरहेको बा २ ख ५६७४ नं को मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नाम नखुलेका दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्नगरका प्रमुख रविन कार्कीले जानकारी दिए।
बिहान करिब ९ बजे तिर उक्त दुर्घटना भएको थियो। दुर्घटना पश्चात् घाइते भएका दुईजनाको पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्