April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

प्रचण्डले भने- ‘मधेसी मूलका नेतालाई मञ्चमा स्थान नदिनु कमजोरी भयो’

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ९ को विरोध सभाको मञ्चमा मधेसी मूलका नेता सहभागी नहुनुमा कमजोरी भएको स्वीकार गरेका छन्।

माघ ९ गतेको सभाको मञ्चमा मधेसीमूलका नेतालाई सहभागी गराइएको थिएन। साथै, वक्ताका रुपमा समेत मधेसी मूलका नेताले अवसर पाएका थिएनन्।

प्रदेश २ का नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्वोधन गर्ने क्रममा प्रचण्डले भने, ‘१० हजार जना मधेसबाट सहभागी हुने भनिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको