लगातार बढिरहेको दोस्रो बजारमा मंगलबार ब्रेक
- Khabar Nirantar
- २०७७ माघ ६
काठमाडौं- विगत दुई सातादेखि लगातार बढिरहेको दोस्रो बजारमा मंगलबार ब्रेक लागेको छ। लगानीकर्ताको मनोविज्ञान बढ्दा दोस्रो बजारमा लगातार बढिरहेको छ।
मंगलबार नेप्से ५.५७ अंकले घटेको छ। लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचक केही घटेपनि कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ।
मगलबार व्यापार, फाइनान्स र जीवन बीमा समूहको सूचकमा सुधार देखिए पनि बाँकी समूह सूचकमा भने गिरावट आएको हो। थोरै सेयर पुँजी भएका फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्