काठमाडौं रविभवनको अपार्टमेन्टमा आगलागी
- Khabar Nirantar
- २०७७ माघ ५
काठमाडौं- काठमाडौंको रविभवन स्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। सोमबार दिउँसो आगलागी सुरु भएको हो।
आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।
आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन्।
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्