August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दा बहस सुरू

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ।

आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका हुन्।

उनले प्रतिनिधि सभा विघटन गम्भीर विषय भएकाले निवेदकले आफैं समय मिलाएर बाेल्नका लागि आग्रह गरेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको