संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दा बहस सुरू
- Khabar Nirantar
- २०७७ माघ ४
काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ।
आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका हुन्।
उनले प्रतिनिधि सभा विघटन गम्भीर विषय भएकाले निवेदकले आफैं समय मिलाएर बाेल्नका लागि आग्रह गरेका हुन्।
शीर्ष समाचार
- नेप्से परिसूचक आज पनि २७.९२ अङ्कले ओरालो
- २४ घण्टामा नेपालमा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- आजको प्रतिनिधिसभा बैठकबाट बीमासम्बन्धी विधेयक पारित
- एमालेले स्विकार्यो अर्थमन्त्री शर्मालाई
- मधेश प्रदेश सरकारले गर्यो संघीय सरकारविरुद्ध आन्दोलन शुरु
धेरै पढिएको
-
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६ -
यु-२० पुरुष साफ च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्