August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

कोरोबाट थप थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको