कास्कीमा ७ वर्षीया बालिका बलात्कृत
- Khabar Nirantar
- २०७७ पुष २६
काठमाडौं – ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई कास्कीबाट पक्राउ गरेको छ।
गुल्मी कालिगण्डकी गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरी काम गर्ने ५७ वर्षीय पूर्णबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाको खबर प्राप्त हुनासाथ इईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै, सुनसरीमा पनि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्