August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।

पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको हो।

बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । 

शीर्ष समाचार

धेरै पढिएको