ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत
- Khabar Nirantar
- २०७७ पुष १७
काठमाडौं– ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेकाे आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले एक जनालाई पक्राउ गरेको छ।
झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई बलात्कार आरोपमा पक्राउ गरिएको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।
पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीकाे कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
शीर्ष समाचार
- मेयर शाह : फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध
- एमालेले गरायो निर्वाचनका लागि दल दर्ता
- सरकारले गर्यो संघीय संसदमा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता गर्ने लक्ष्य
- खगराज अधिकारी : प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुभएन
- प्रदीप ज्ञवाली भन्छन् : गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा एमाले छैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्