August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

राष्ट्रिय परीक्षा बोर्डले खुलायो रजिस्ट्रेसन फाराम [सुचनासहित]

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

पढ्नुहोस् राष्ट्रिय परीक्षा बोर्डको सूचना

शीर्ष समाचार

धेरै पढिएको