August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

वाग्मती प्रदेशका तीन मन्त्रीद्धारा राजीनामा

काठमाडौं–वाग्मती प्रदेशका प्रचण्ड–नेपाल पक्षका तीन मन्त्रीले राजीनामा दिएका छन्। 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामासँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ।

शीर्ष समाचार

धेरै पढिएको