काभ्रेमा बोधिचित्तमा हतियारधारी समूहसँग प्रहरीको जम्काभेट
- Khabar Nirantar
- २०७७ असार १२
काठमाडौं – काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहलाई प्रहरीले गोली चलाएको छ ।
गाउँमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि त्यहाँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत भने अभैm जानकारी आउन सकेको छैन ।
शीर्ष समाचार
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
- बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्