July 9, 2020, Thursday
२०७७ असार २५, बिहीबार
KN hd tv

काभ्रेमा बोधिचित्तमा हतियारधारी समूहसँग प्रहरीको जम्काभेट

काठमाडौं – काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहलाई प्रहरीले गोली चलाएको छ ।

गाउँमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि त्यहाँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत भने अभैm जानकारी आउन सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको