August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

हामी विभाजनको औचित्य खोजिरहेका छौं: नवीना लामा

काठमाडौं-विघटित प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा नेकपाका कुनै गुटको भेलामा सहभागी भएकी छैनन्। सहभागी नहुनुको एक कारण घरायसी हो। तर राजनीतिक रुपमा पनि भेला–बैठकमा जाने जाँगर नचलेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘अन्तिममा एकतिर लाग्नैपर्ला। हामीजस्ता इमान्दार कार्यकर्ताले अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौं।’

आफू निराश रहेको  र सपनाहरु टुटेको उनले बताइन्। उनलाई अहिले ओली पक्षले केन्द्रीय सदस्य बनाएको छ। तर नेता हुनुभन्दा आफू एकीकृत पार्टीको कार्यकर्ता हुनुमा खुसी रहेको उनको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको