हामी विभाजनको औचित्य खोजिरहेका छौं: नवीना लामा
- Khabar Nirantar
- २०७७ पुष ९
काठमाडौं-विघटित प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा नेकपाका कुनै गुटको भेलामा सहभागी भएकी छैनन्। सहभागी नहुनुको एक कारण घरायसी हो। तर राजनीतिक रुपमा पनि भेला–बैठकमा जाने जाँगर नचलेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘अन्तिममा एकतिर लाग्नैपर्ला। हामीजस्ता इमान्दार कार्यकर्ताले अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौं।’
आफू निराश रहेको र सपनाहरु टुटेको उनले बताइन्। उनलाई अहिले ओली पक्षले केन्द्रीय सदस्य बनाएको छ। तर नेता हुनुभन्दा आफू एकीकृत पार्टीको कार्यकर्ता हुनुमा खुसी रहेको उनको भनाइ छ।
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्