August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

काठमाडौँ – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

पोखराको बुद्धचोक स्थित उक्त संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले हालसालै खिचिएको फोटो, स्वयम् प्रमाणित बायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकताको प्रतिलिपि सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०६१–४३१४१२, ४३१४१५ तथा ईमेलः vacancykalika5@gmail.comमा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको