प्रचण्ड-माधव पक्षका सात मन्त्रीद्वारा राजीनामा घोषणा
- Khabar Nirantar
- २०७७ पुष ५
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीले राजीनामा दिएका छन्।
सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री बीना मगरले पदबाट राजीनामा दिएका हुन्।
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्