August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडौं- मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको छ।

‘मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको छ’, एक मन्त्रीले बताए।

सत्तारूढ नेकपाभित्र विवाद चुलिँला प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा थिए। उनले संविधानले प्रष्ट अधिकार नदिए पनि संसद् विघटन गर्ने आकलन गरिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको