मन्त्रिपरिषद्द्वारा संसद् विघटन गर्न सिफारिस
- Khabar Nirantar
- २०७७ पुष ५
काठमाडौं- मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको छ।
‘मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको छ’, एक मन्त्रीले बताए।
सत्तारूढ नेकपाभित्र विवाद चुलिँला प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा थिए। उनले संविधानले प्रष्ट अधिकार नदिए पनि संसद् विघटन गर्ने आकलन गरिएको थियो।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्