कांग्रेस संसदीय दलको बैठक बस्दै
- Khabar Nirantar
- २०७७ पुष ३
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदिय दल कार्यसमितिको बैठक आज बस्दैछ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरिसकेको छ। बैठकमा यहि बिषयमा पार्टीका सांसदहरुबीच थप छलफल गर्नुका साथै सरकारविरुद्ध प्रस्तुत हुने रणनीति तय गर्ने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन्।
बैठक संघीय संसद भवन नयाँबानेश्वरमा विहान साढे १० बजे बस्नेछ। सरकारले संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि परिषद बैठकमा कोरम नपुगेपछि कानुन संशोधनका लागि संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको थियो।
शीर्ष समाचार
- नेप्से परिसूचक आज पनि २७.९२ अङ्कले ओरालो
- २४ घण्टामा नेपालमा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- आजको प्रतिनिधिसभा बैठकबाट बीमासम्बन्धी विधेयक पारित
- एमालेले स्विकार्यो अर्थमन्त्री शर्मालाई
- मधेश प्रदेश सरकारले गर्यो संघीय सरकारविरुद्ध आन्दोलन शुरु
धेरै पढिएको
-
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६ -
यु-२० पुरुष साफ च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्