पत्याउनुहुन्छ ? एकजना व्यक्तिको ७ सय श्रीमती
- Khabar Nirantar
- २०७७ पुष २
एजेन्सी– अचम्म लाग्न सक्छ !, एकजना व्यक्तिको ७ सय श्रीमती, यति मात्र होइन ३०० जना नोकर पनि ।
यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य नै हो । इजरायलमा एक व्यक्तिका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए । उनको नाम हो सुलमन ।
उनी इजरायलका एक राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए ।
उनी स्त्रीहरुको सौखिन मानिन्थे । उनि विहे गर्नका लागि कति पनि हिचकिचाउँदैन थिए । तर उनले सबैलाई सुखका साथ मिलाएर राखएको बताइन्छ ।
एजेन्सीको सहयोगमा
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्