August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं – कोरोना संक्रमणबाट पोखरामा दुई जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १२ का ८४ वर्षीय पुरुषको आज विहान निधन भएको छ। 

यस्तै पोखरा महानगरपालिका १ का ७६ वर्षीय पुरुषको हिजो राति निधन भएको हो। 

शीर्ष समाचार

धेरै पढिएको