कालीगण्डकी गाउँपालिकाको डोजरमा अज्ञात समूहले आगजनी
- Khabar Nirantar
- २०७७ मंसिर २८
स्याङ्जा – कालीगण्डकी गाउँपालिकाको डोजर अज्ञात समूहले आगजनी गरेको छ। लु १ क २६७४ नम्बरको डोजरमा शनिबार राति आगजनी भएको हो। डोजर जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष लोकेदार थापाले जानकारी दिए।
सडक स्तारोन्नति र नयाँ ट्रयाक निर्माण गर्न वडा नम्बर ५ मा डोजर पठाइएको थियो। कालीगण्डकी गाउँपालिकाको जैपतेदेखि गल्याङ नगरपालिकाको इलुङ्गासम्मको सडक स्तारोन्नति र जैपते, वीरडाँडा, धोला फोक्सिङ, करिकुवासम्मको नयाँ ट्रयाकको काम सकेर डोजर वडा नम्बर ५ को रिप भन्ने स्थानमा पार्किङ गरी राखिएको थियो।
कालीगण्डकी गाउँपालिकाको डोजरमा अज्ञात समूहले आगजनी
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्