August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो।

नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो।

शीर्ष समाचार

धेरै पढिएको