June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेका एक युवक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग कोटेश्वरले एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

गए राति काठमाडौं–३२ मुनिभैरबमा रहेको सो बैंकको एटिएम फुटाउँदै गरेका सिन्धुपाल्चोकका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको