प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक
- Khabar Nirantar
- २०७७ मंसिर २२
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ। केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने स्रोतको भनाइ छ।
कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।
शीर्ष समाचार
- आतिफ असलम बने तेस्रो बच्चाको पिता
- मन्त्री मोदी : पूर्वाग्रह राखेर कसैको सरुवा गर्दिनँ
- राष्ट्र बैंकले जारी गर्यो २०८० का लागि बैंकहरुमा विदाको सूची (सूचीसहित)
- शेयर बजार १८ अङ्कले घट्याे
- क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
चैत ९ देखि जगदम्बा जीतपुरसिमरा गोल्डकप
२०७९ फाल्गुन ३०
प्रतिकृया दिनुहोस्