सुन तोलामा ५ सय रुपैयाँले बढ्यो
- Khabar Nirantar
- २०७७ मंसिर १६
काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९० हजार ५ सय रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। मंगलबार एकैदिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको हो।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- मध्यरातमा भूकम्प जाँदा पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ जना घाइते
- बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिदैँ
- सुदरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुदैँ
- बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै
- अफगानिस्तानमा ठूलो भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्