March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौं– भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्यामकृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ। 

श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका श्याममाथि जबरजस्ती करणीको कसुरमा म्याद लिएर अनुसन्धान सुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको