भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै
- Khabar Nirantar
- २०७७ मंसिर १२
काठमाडौं–नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्।
उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ।
बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका छन्। उनले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन्। उनी शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ।
शीर्ष समाचार
- शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री
- त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?
- उपसभामुख राना : नेपालमा आणविक कानुनकाे आवश्यकता छ
- टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?
- अध्यक्ष ओली : जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्