योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
- Khabar Nirantar
- २०७७ मंसिर ११
काठमाडौं–अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ।
कोरोना संक्रमित उनको मेडिसीटी अस्पतालमा निधन भएको हो।
सरकारका पूर्वसचिवसमेत रहेका डा शाक्य २०७० जेठमा योजना आयोगका उपाध्यक्ष भएका थिए।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्