अख्तियारका तत्कालीन आयुक्त पाठकलाई घुस दिने लम्बोदर न्यौपाने पक्राउ
- Khabar Nirantar
- २०७७ मंसिर १०
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिने लम्बोदर न्यौपाने पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले न्यौपानेलाई ललितपुरबाट पक्राउ गरेको हो।
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गाको सेयर आफ्नो नाममा पारेर ठगी गरेका न्यौपानेलाई पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी सहकसल थापाले जानकारी दिए।
न्यौपाने उक्त कलेजमा दुई पटक कार्यकारी अध्यक्ष भएका व्यक्ति हुन्।
शीर्ष समाचार
- निर्देशक भण्डारीले यात्रामा भेटेको पात्रबाट प्रभावित ‘प्रेमा’
- यसरी मनायो सेनाले टुँडिखेलमा भव्य रुपमा घोडेजात्रा
- टर्की र सिरिया भूकम्प : ७ अर्ब युरो सघाउने प्रतिबद्धता
- तस्बिरमा टुँडिखेलको घोडेजात्रा (फोटोफिचर)
- कप्तान चेम्जोङ :छोटो समयको तयारीका बीच हामी जित्छौँ
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्