सुनको भाउ प्रतितोला १८ सयले घट्यो
- Khabar Nirantar
- २०७७ मंसिर ९
काठमाडौं : सुनको भाउ आज तोलामा १८ सय घटेको छ। हिजो ९४ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले -नाएको छ।
हिजो ९३ हजार ८ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ पनि आज ९२ हजारमा झरेको छ। चाँदी पनि तोलामा ३० रुपैयाँ सस्तो भएको छ। हिजो १२ सय १० रुपैयाँ तोला रहेको चाँदी आज ११ सय ८० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
शीर्ष समाचार
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
प्रतिकृया दिनुहोस्