February 7, 2023, Tuesday
२०७९ माघ २४, मंगलवार
KN hd tv

कांग्रेस सांसद पाण्डेले आज सपथ लिने

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले आज समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराउने भएका छन्।

संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे आयोजित कार्यक्रममा नेपाली कांगे्रेसका पाण्डेलाई सपथ गराउने कार्यक्रम रहेको जनाइएको छ।

कास्कीबाट समानुपातिक सांसद बनेका उद्योगी तथा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य सूर्यबहादुर केसीको स्थानमा पाण्डे सांसद बनेका हुन्। केसीको गत कात्तिकमा निधन भएको थियो। 

शीर्ष समाचार

धेरै पढिएको