कांग्रेस सांसद पाण्डेले आज सपथ लिने
- Khabar Nirantar
- २०७७ मंसिर ८
काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले आज समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराउने भएका छन्।
संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे आयोजित कार्यक्रममा नेपाली कांगे्रेसका पाण्डेलाई सपथ गराउने कार्यक्रम रहेको जनाइएको छ।
कास्कीबाट समानुपातिक सांसद बनेका उद्योगी तथा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य सूर्यबहादुर केसीको स्थानमा पाण्डे सांसद बनेका हुन्। केसीको गत कात्तिकमा निधन भएको थियो।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्