April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

आज थप १५ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको