July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको