June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी

काठमाडौं – यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको