December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

विहार विधानसभा चुनाव : शुरूवाती मतगणनामा भाजपा पछि पर्‍यो

काठमाडौँ – विहार विधानसभा चुनावअन्तर्गत प्रारम्भिक मतगणनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ।

२४३ सिटका लागि विहारमा मतदान भएको हो। आज बिहान ८ बजेदेखि थालिएको मतगणनामा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले ११८ सिटमा अग्रता लिएको छ। भाजपा ९२ र अन्य दल पाँच सिटमा अघि देखिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको