बाइडन र कमलालाई ओलीको बधाई
- Khabar Nirantar
- २०७७ कार्तिक २३
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिएका छन्।
विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेका काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका हुन्।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्