March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

थप ३० संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको