टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४४ पुग्यो
- Khabar Nirantar
- २०७७ कार्तिक १७
इस्तानबुल- टर्कीमा शुक्रबार राति गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।
मृतकमध्ये २ जना ग्रिसका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले टेलिभिजनमार्फत सम्बोधन गर्दै मृत्यु हुनेको संख्या ४२ पुगेको जनाएका हुन् ।
भूकम्पका कारण अहिलेसम्म आठ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । अझै कयौँ बेपत्ता छन् ।
टर्कीको इज्मिर सहरमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि भत्केका भवनमा मानिसहरू फसेको आंशकामा खोजी तथा उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शीर्ष समाचार
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
- एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल
- माल्दिभ्सलाई हराउँदै नेपाल साफ यु–१९ फुटबलको सेमिफाइनलमा
- बजारमा चिनी अभाव : कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाममा शिल
- कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार
२०८० आश्विन ३ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्