पूर्व राज्यमन्त्री राय जुवा खालबाट पक्राउ
- Khabar Nirantar
- २०७७ कार्तिक १६
काठमाडौं – पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। पछिल्लो समय राजनीतिमा निष्क्रिय रहे पनि राय यसअघि २०५२ सालमा शेरबहादुर देउवा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्द र २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री भएका थिए।
जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

शीर्ष समाचार
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
- बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
- काठमाडौंका यी स्थानमा आज सवारी आवगमन प्रभावित
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्