आज पनि मान्यजनबाट टीका लगाइँदै
- Khabar Nirantar
- २०७७ कार्तिक १३
काठमाडौँ- आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्