काठमाडौं उपत्यकामा थपिए १११० कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ कार्तिक ८
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।
आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।
शीर्ष समाचार
- अनिश्चितकालका लागि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक
- बागमती प्रदेश सरकारले गर्यो बजेट बहुमतले पारित
- सेयर बजारको परिसूचकमा ७५ अङ्कले वृद्धि
- बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु
- जसपा फुटको संघारमा, बाबुराम र उपेन्द्र छुट्न सहमत
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्