March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका  डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको