स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने
- Khabar Nirantar
- २०७७ कार्तिक ७
काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।
बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्